प्रतिवेदन

कमरेडहरु हार्दिक अभिवादन,

पृष्ठभूमिः
नेपाल खेलकुद महासंघको सातौ केन्द्रीय पदाधिकारी बैठक २०७८ माघ २३ गते आइतबारका दिन काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको थियो । अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन सम्बद्ध समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता तथा पोलिटब्यूरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बाँस्कोटा तथा संयन्त्र उपप्रमुख रचना खड्काको आतिथ्यतामा सम्पन्न बैठकले महासंघको विधानमा व्यवस्था भएका प्रावधानलाई महासंघबाट अनुमोदन गर्ने गरि संशोधन गर्ने लगायतका निर्णयहरु गरेको थियो ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।